पृष्ठभूमि
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ। समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२ डिग्री ५३ मी देखी ८२३ डिग्री १० मी र उत्तर अक्षाशं २८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको यस गाउँपालिकाको कुल जनसङ्ख्या २३,३०० र कुल घरधुरी ४,८९३ रहेको छ ।
Read Moreवडाहरु
७घरधुरी
५२२५जनसंख्या
२५२८१पुरुष जनसंख्या
१२७२०महिला जनसंख्या
१२५६१अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
२४४.३७
भौगोलिग विवरण
- पुरुष २००२
- महिला १९९०
- जम्मा(पुरुष + महिला) ३९९२
- ( घरधुरी ) ८२४
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष २१७६
- महिला २१११
- जम्मा(पुरुष + महिला) ४२८७
- ( घरधुरी ) ८७७
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १७२१
- महिला १६६१
- जम्मा(पुरुष + महिला) ३३८२
- ( घरधुरी ) ७८०
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १६००
- महिला १५१४
- जम्मा(पुरुष + महिला) ३११४
- ( घरधुरी ) ६७०
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष २११२
- महिला २१७८
- जम्मा(पुरुष + महिला) ४२९०
- ( घरधुरी ) ८४९
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १७०१
- महिला १६९५
- जम्मा(पुरुष + महिला) ३३९६
- ( घरधुरी ) ६८२
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १४२५
- महिला १४२३
- जम्मा(पुरुष + महिला) २८४८
- ( घरधुरी ) ५४०
नक्शा

जन प्रतिनिधि
अवलोकन
व्यवसाय
कृषि
८५२३
ब्यापार
३६२
बैदेशिक रोजगारी
१८६३
सरकारी नोकरी
१६७
शिक्षक
२६०
गैर सरकारी जागिर / नोकरी
१२८
ज्याल मजदुर
७०८
यातायात मजदुर
१०१
ओधोगिक मजदूर
७
उद्यमी
३०
स्वरोजगार
९७
बेरोजगार
७९७
गृहणी
२१४१
विद्यार्थी
४१६९
राजनीति सदस्य
२५