Admin Login

निसीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, बागलुङ, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9857633230
  • ito.nisikholamun@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ। समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२‍‌ डिग्री ५३ मी देखी ८२‍३ डिग्री १० मी र उत्तर अक्षाश‌ं २‍‌८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको यस गाउँपालिकाको कुल जनसङ्ख्या २३,३०० र कुल घरधुरी ४,८९३ रहेको छ ।

  • गृह पृष्ठ
  • चिनारी