पृष्ठभूमि
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ। समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२ डिग्री ५३ मी देखी ८२३ डिग्री १० मी र उत्तर अक्षाशं २८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको यस गाउँपालिकाको कुल जनसङ्ख्या २३,३०० र कुल घरधुरी ४,८९३ रहेको छ ।
Read Moreवडाहरु
७घरधुरी
५२२५जनसंख्या
२५४०९पुरुष जनसंख्या
१२७६२महिला जनसंख्या
१२६४७अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
२४४.३७
भौगोलिग विवरण
- पुरुष २०१०
- महिला २००२
- जम्मा(पुरुष + महिला) ४०१२
- ( घरधुरी ) ८२४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष २१८८
- महिला २१२२
- जम्मा(पुरुष + महिला) ४३१०
- ( घरधुरी ) ८७७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १७३४
- महिला १६७२
- जम्मा(पुरुष + महिला) ३४०६
- ( घरधुरी ) ७८०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १६०५
- महिला १५२९
- जम्मा(पुरुष + महिला) ३१३४
- ( घरधुरी ) ६७०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष २११९
- महिला २१८५
- जम्मा(पुरुष + महिला) ४३०४
- ( घरधुरी ) ८४९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १७०७
- महिला १७११
- जम्मा(पुरुष + महिला) ३४१८
- ( घरधुरी ) ६८२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १४३२
- महिला १४५०
- जम्मा(पुरुष + महिला) २८८२
- ( घरधुरी ) ५४०
नक्शा
जन प्रतिनिधि
अवलोकन
व्यवसाय
कृषि
८५४३
ब्यापार
३६१
बैदेशिक रोजगारी
१८६३
सरकारी नोकरी
१६८
शिक्षक
२६०
गैर सरकारी जागिर / नोकरी
१२८
ज्याल मजदुर
७०८
यातायात मजदुर
१०१
ओधोगिक मजदूर
७
उद्यमी
३०
स्वरोजगार
९८
बेरोजगार
७९४
गृहणी
२१७८
विद्यार्थी
४२६५
राजनीति सदस्य
२५

